गैरआवासीय नेपाली संघले “नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक” माथि आफ्ना सुझाव पेश गरेको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) र रिटर्नी फेडरेशन नेपालबीच आपसी सहकार्यलाई सुदृढ गर्दै संयुक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ। बालुवाटारस्थित सचिवालयमा आयोजित विशेष भेटघाट कार्यक्रममा आपसी अनुभव साटासाट गर्नुका साथै साझा एजेन्डामा मिलेर काम गर्ने सहमति गरिएको हो।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद् (एनसीसी जापानको सहयोगमा बेलबारी नगरपालिका–३, मोरङ स्थित श्री भगवती माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि ३ सम्मका न्यून आयस्तर भएका तथा जेहेन्दार विद्यार्थीहरूलाई विद्यालय झोलाहरु वितरण गरिएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलसँग भेटघाट गरेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा महत्वपूर्ण सहकार्य प्रदान गरेकोमा गैरआवासीय नेपाली संघ (एनआरएनए) प्रति सम्मान व्यक्त गरेको छ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत् सिंह भण्डारीले हङकङले सन् २००५ देखि रोक लगाएको वर्किङ र घरेलु कामदार भिसा…
चौथो सत्र: श्रम आप्रवासन तथा सामाजिक सुरक्षा पहिलो राष्ट्रिय आप्रवासन नीति ल्याउँदैछौं : श्रममन्त्री भण्डारी काठमाडौं, ३१ वैशाख श्रम, रोजगार…
काठमाडौं, ३१ वैशाख माननीय श्रममन्त्री श्री शरतसिंह भण्डारीज्यूले नेपालमा पर्यटन प्रवर्द्धनका लागि भौतिक पूर्वाधारलाई अत्यन्तै महत्त्वपूर्ण विषय भएको उल्लेख गर्नुभएको छ।…
काठमाडौं, ३१ वैशाख प्रमुख दलका नेताहरूले गैरआवासीय नागरिकतासम्बन्धी ऐन संशोधन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय…
काठमाडौं, ३१ वैशाख उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले एनआरएनएलाई लगानीको उपयुक्त वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताएका…
डा बद्री केसी नेतृत्वको ११ औँ कार्यसमितिलाई आगामी अक्टोबरसम्म काम गर्न पाउने वैधानिक आधिकार छ प्रधानमन्त्री केपी शर्मा ओलीले…