9th NRNA Americas Regional Conference

2020-10-30 - 2020-10-30

event

गैर आवासीय नेपाली संघको हरेक दुइ बर्षमा आयोजना हुने क्षेत्रीय सम्मेलन अगष्ट २७ र २८, २०१६ अमेरिकाकोको न्यू जर्सीको डब्बल ट्री हिल्टन होटलमा NRNA Vision 2020 & beyond नाराका साथ ११ बुँदे घोषणा पत्र जारि गर्दै सफलता पुर्बक सम्पन्न भएको छ । यसरि सम्मेलन सफलतापुर्बक सम्पन्न भएको जानकारी तपाईहरु सामु राख्न पाउदा अत्यान्तै हर्षित भएको छु । यो सम्मेलन सफल पार्नको लागि मेरो एकल प्रयास किमार्थ सम्भव थिएन ।

 Add to calendar 

Details

Date:

October 30, 2020

Time:

8:00 am - 5:00 pm

Venue

DoubleTree by Hilton Hotel

New York

 

Organizer

 

NRNA

Email

info@nrna.org

https://nrna.nectar.com.np/