Latest News

news-img
NRNA • 09 Jun 2025

हाम्रा सन्तानले नेपाललाई ‘विदेश’ नठानून् : डा. उपेन्द्र महतो

गैरआवासीय नेपाली संघले “नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक”  माथि आफ्ना सुझाव पेश गरेको छ ।

news-img
NRNA • 05 Jun 2025

गैरआवासीय नेपाली संघ र रिटर्नी फेडरेशन नेपालबीच सहकार्यको प्रतिबद्धता

गैरआवासीय नेपाली संघ (एनआरएनए) र रिटर्नी फेडरेशन नेपालबीच आपसी सहकार्यलाई सुदृढ गर्दै संयुक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ। बालुवाटारस्थित सचिवालयमा आयोजित विशेष भेटघाट कार्यक्रममा आपसी अनुभव साटासाट गर्नुका साथै साझा एजेन्डामा मिलेर काम गर्ने सहमति गरिएको हो।

news-img
NRNA • 02 Jun 2025

एनआरएनए जापानद्वारा भगवती माध्यमिक विद्यालयमा ५५ थान झोला र शैक्षिक सामग्री वितरण

गैरआवासीय नेपाली संघ (एनआरएनए) को  राष्ट्रिय समन्वय परिषद् (एनसीसी जापानको सहयोगमा बेलबारी नगरपालिका–३, मोरङ स्थित श्री भगवती माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि ३ सम्मका न्यून आयस्तर भएका तथा जेहेन्दार विद्यार्थीहरूलाई विद्यालय झोलाहरु  वितरण गरिएको छ।

news-img
NRNA • 28 May 2025

गैरआवासीय नेपाली संघ र राष्ट्र बैंकबीच भेटवार्ता : लगानी प्रबर्द्धन र नीतिगत सुधारमा जोड

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलसँग भेटघाट गरेको छ।

All News

news-img
NRNA • 21 Aug 2021

गैरआवासीय नेपाली नागरिकता सम्बन्धमा  कानून मन्त्री कार्कीको ध्यानाकर्षण 

news-img
NRNA • 13 Aug 2021

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको प्रतिनिधित्वमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालसँग विशेष भेट सम्पन्न

news-img
NRNA • 10 Aug 2021

गैरआवासीय नेपाली संघका प्रतिनिधि र प्रधानमन्त्री शेरबहादुर देउवाबीच विशेष भेटघाट सम्पन्न

news-img
NRNA • 30 Jun 2021

“मातृभूमिका लागी COVID-19 संक्रमण प्रतिकार्य तथा उपचार व्यवस्थापन समिति जापान” नेपाललाई स्वास्थ्य सामाग्री सहयोग” ।

news-img
NRNA • 08 Jun 2021

जटिलतामाझ कोरोनाविरुद्धको खोप ल्याउन सरकार प्रतिबद्ध छ : स्वास्थ्य मन्त्री शेरबहादुर तामाङ महामारीको लडाँईमा गैरआवासीय नेपालीले गरेको सहकार्य प्रशंसायोग्य

news-img
NRNA • 21 May 2021

गैरआवासीय नेपाली संघद्वारा ५६० थान अक्सिजन रेगुलेटर नेपाल सरकारलाई हस्तान्तरण:

news-img
NRNA • 20 May 2021

एनआरएनए स्पेनको पहलमा पहिलो चरणमा नेपालका लागि अत्याबस्यक स्वास्थ्य सामाग्री सहयोगः

news-img
NRNA • 16 May 2021

नेपाल सरकारलाई ५ सय ६० अक्सिजन सिलिण्डर हस्तान्तरण