Latest News

news-img
NRNA • 09 Jun 2025

हाम्रा सन्तानले नेपाललाई ‘विदेश’ नठानून् : डा. उपेन्द्र महतो

गैरआवासीय नेपाली संघले “नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक”  माथि आफ्ना सुझाव पेश गरेको छ ।

news-img
NRNA • 05 Jun 2025

गैरआवासीय नेपाली संघ र रिटर्नी फेडरेशन नेपालबीच सहकार्यको प्रतिबद्धता

गैरआवासीय नेपाली संघ (एनआरएनए) र रिटर्नी फेडरेशन नेपालबीच आपसी सहकार्यलाई सुदृढ गर्दै संयुक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ। बालुवाटारस्थित सचिवालयमा आयोजित विशेष भेटघाट कार्यक्रममा आपसी अनुभव साटासाट गर्नुका साथै साझा एजेन्डामा मिलेर काम गर्ने सहमति गरिएको हो।

news-img
NRNA • 02 Jun 2025

एनआरएनए जापानद्वारा भगवती माध्यमिक विद्यालयमा ५५ थान झोला र शैक्षिक सामग्री वितरण

गैरआवासीय नेपाली संघ (एनआरएनए) को  राष्ट्रिय समन्वय परिषद् (एनसीसी जापानको सहयोगमा बेलबारी नगरपालिका–३, मोरङ स्थित श्री भगवती माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि ३ सम्मका न्यून आयस्तर भएका तथा जेहेन्दार विद्यार्थीहरूलाई विद्यालय झोलाहरु  वितरण गरिएको छ।

news-img
NRNA • 28 May 2025

गैरआवासीय नेपाली संघ र राष्ट्र बैंकबीच भेटवार्ता : लगानी प्रबर्द्धन र नीतिगत सुधारमा जोड

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलसँग भेटघाट गरेको छ।

All News

news-img
NRNA • 26 Jul 2020

गैरआवासीय नेपाली संघ कोभिड १९ तथ्यांकः अपडेट १५

news-img
NRNA • 19 Jul 2020

गैरआवासीय नेपाली संघ कोभिड १९ तथ्यांकः अपडेट १४

news-img
NRNA • 12 Jul 2020

गैरआवासीय नेपाली संघ (एनआरएनए) ‘कोभिड- १९’ तथ्यांकः अपडेट १३

news-img
NRNA • 05 Jul 2020

गैरअवासीय नेपाली संघद्वारा ३ होल्डिङ सेन्टरहरुलाई ५ दिनको लागि पानी वितरण

news-img
NRNA • 04 Jul 2020

एनआरएनए एनसीसी अमेरिकाको ९ औ वार्षिक साधारण सभा तथा राष्ट्रिय ज्ञान सम्मेलन जारि

news-img
NRNA • 28 Jun 2020

गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड १९ तथ्यांकः अपडेट ११

news-img
NRNA • 21 Jun 2020

गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड १९ तथ्यांक: अपडेट १०

news-img
NRNA • 20 Jun 2020

गैरआवासीय नेपाली संघ द्वारा सुदूरपश्चिम प्रदेशकाका लागि Covid-19 Detection Test Kit र RNA Extraction Kit नेपाल सरकार स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण