Latest News

news-img
NRNA • 09 Jun 2025

हाम्रा सन्तानले नेपाललाई ‘विदेश’ नठानून् : डा. उपेन्द्र महतो

गैरआवासीय नेपाली संघले “नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक”  माथि आफ्ना सुझाव पेश गरेको छ ।

news-img
NRNA • 05 Jun 2025

गैरआवासीय नेपाली संघ र रिटर्नी फेडरेशन नेपालबीच सहकार्यको प्रतिबद्धता

गैरआवासीय नेपाली संघ (एनआरएनए) र रिटर्नी फेडरेशन नेपालबीच आपसी सहकार्यलाई सुदृढ गर्दै संयुक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ। बालुवाटारस्थित सचिवालयमा आयोजित विशेष भेटघाट कार्यक्रममा आपसी अनुभव साटासाट गर्नुका साथै साझा एजेन्डामा मिलेर काम गर्ने सहमति गरिएको हो।

news-img
NRNA • 02 Jun 2025

एनआरएनए जापानद्वारा भगवती माध्यमिक विद्यालयमा ५५ थान झोला र शैक्षिक सामग्री वितरण

गैरआवासीय नेपाली संघ (एनआरएनए) को  राष्ट्रिय समन्वय परिषद् (एनसीसी जापानको सहयोगमा बेलबारी नगरपालिका–३, मोरङ स्थित श्री भगवती माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि ३ सम्मका न्यून आयस्तर भएका तथा जेहेन्दार विद्यार्थीहरूलाई विद्यालय झोलाहरु  वितरण गरिएको छ।

news-img
NRNA • 28 May 2025

गैरआवासीय नेपाली संघ र राष्ट्र बैंकबीच भेटवार्ता : लगानी प्रबर्द्धन र नीतिगत सुधारमा जोड

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलसँग भेटघाट गरेको छ।

All News

news-img
NRNA • 27 Aug 2020

गैरआवासीय नेपाली संघले विदेशमा अप्ठेरोमा परेका नेपालीलाई विना भेदभाव उद्धार गर्न सरकारलाई आग्रह

news-img
NRNA • 25 Aug 2020

ज्ञापनपत्र: उच्च स्वास्थ्य मापदण्ड अपनाएर अन्तर्राष्ट्रिय उडान नियमित बनाइयोस् ।

news-img
NRNA • 23 Aug 2020

एनआरएनए युरोप क्षेत्रका महिला संयोजकहरुको बैठक सम्पन्नः

news-img
NRNA • 18 Aug 2020

गैरआवासीय नेपाली संघ रक्तसंचार समितिद्वारा थालासेमिया सोसाईटीलाई आर्थिक सहयोग

news-img
NRNA • 18 Aug 2020

कोभिड १९ जोखिम व्यवस्थापन समितिलाई सर्जिकल मास्क हस्तान्तरणः

news-img
NRNA • 18 Aug 2020

गैरआवासीय नेपाली संघ रक्तसंचार कार्द्वायदलरा थालासेमिया सोसाईटीलाई आर्थिक सहयोग १८ अगष्ट २०२० ।

news-img
NRNA • 30 Jul 2020

NEPAL SCIENCE FOUNDATION TRUST (NSFT), SCIENCE KNOWLEDGE AND TECHNOLOGY TRANSFER (SK&TT), NRNA ICC-INTIATIVES

news-img
NRNA • 28 Jul 2020

गैरआवासीय नेपाली विश्व ज्ञान सम्मेलन र विश्व स्वास्थ्य सम्मेलनको आयोजनाः