Latest News

news-img
NRNA • 09 Jun 2025

हाम्रा सन्तानले नेपाललाई ‘विदेश’ नठानून् : डा. उपेन्द्र महतो

गैरआवासीय नेपाली संघले “नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक”  माथि आफ्ना सुझाव पेश गरेको छ ।

news-img
NRNA • 05 Jun 2025

गैरआवासीय नेपाली संघ र रिटर्नी फेडरेशन नेपालबीच सहकार्यको प्रतिबद्धता

गैरआवासीय नेपाली संघ (एनआरएनए) र रिटर्नी फेडरेशन नेपालबीच आपसी सहकार्यलाई सुदृढ गर्दै संयुक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ। बालुवाटारस्थित सचिवालयमा आयोजित विशेष भेटघाट कार्यक्रममा आपसी अनुभव साटासाट गर्नुका साथै साझा एजेन्डामा मिलेर काम गर्ने सहमति गरिएको हो।

news-img
NRNA • 02 Jun 2025

एनआरएनए जापानद्वारा भगवती माध्यमिक विद्यालयमा ५५ थान झोला र शैक्षिक सामग्री वितरण

गैरआवासीय नेपाली संघ (एनआरएनए) को  राष्ट्रिय समन्वय परिषद् (एनसीसी जापानको सहयोगमा बेलबारी नगरपालिका–३, मोरङ स्थित श्री भगवती माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि ३ सम्मका न्यून आयस्तर भएका तथा जेहेन्दार विद्यार्थीहरूलाई विद्यालय झोलाहरु  वितरण गरिएको छ।

news-img
NRNA • 28 May 2025

गैरआवासीय नेपाली संघ र राष्ट्र बैंकबीच भेटवार्ता : लगानी प्रबर्द्धन र नीतिगत सुधारमा जोड

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलसँग भेटघाट गरेको छ।

All News

news-img
NRNA • 28 Sep 2015

पुन:निर्माणमा सहकार्यबारे एनआरएनए र नेपाली सेनावीच छलफल

news-img
NRNA • 28 Sep 2015

एक हजार घर निर्माणका लागि एनआरएनलाई अनुमति प्राप्त

news-img
NRNA • 17 Sep 2015

संविधान पारित भएकोमा एनआरएनले भन्यो– ऐतिहासिक र नय

news-img
NRNA • 09 Sep 2015

गैरआवासीय नेपाली संघका अध्यक्षको अर्थ मन्त्रीसँग भेट

news-img
NRNA • 07 Sep 2015

गैरआवासीय नेपाली संघका अध्यक्ष र संस्कृति पर्यटन तथा नागरिक उड्डयन् मन्त्री बीच भेटवार्ता

news-img
NRNA • 07 Sep 2015

भूकम्प पीडितका लागि घर निर्माणका लागि छिटो अनुमति दिन एनआरएनद्वारा सरकारसंग माग

news-img
NRNA • 07 Sep 2015

गैरआवासीय नेपाली संघका अध्यक्ष र संस्कृति पर्यटन तथा नागरिक उड्डयन् मन्त्री बीच भेटवार्ता

news-img
NRNA • 03 Sep 2015

पर्यटन प्रर्बद्धनमा गैरआवासीय नेपाली संघ र नेपाल पर्वतारोहण संघ बीच सम्झौता