Latest News

news-img
NRNA • 09 Jun 2025

हाम्रा सन्तानले नेपाललाई ‘विदेश’ नठानून् : डा. उपेन्द्र महतो

गैरआवासीय नेपाली संघले “नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक”  माथि आफ्ना सुझाव पेश गरेको छ ।

news-img
NRNA • 05 Jun 2025

गैरआवासीय नेपाली संघ र रिटर्नी फेडरेशन नेपालबीच सहकार्यको प्रतिबद्धता

गैरआवासीय नेपाली संघ (एनआरएनए) र रिटर्नी फेडरेशन नेपालबीच आपसी सहकार्यलाई सुदृढ गर्दै संयुक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ। बालुवाटारस्थित सचिवालयमा आयोजित विशेष भेटघाट कार्यक्रममा आपसी अनुभव साटासाट गर्नुका साथै साझा एजेन्डामा मिलेर काम गर्ने सहमति गरिएको हो।

news-img
NRNA • 02 Jun 2025

एनआरएनए जापानद्वारा भगवती माध्यमिक विद्यालयमा ५५ थान झोला र शैक्षिक सामग्री वितरण

गैरआवासीय नेपाली संघ (एनआरएनए) को  राष्ट्रिय समन्वय परिषद् (एनसीसी जापानको सहयोगमा बेलबारी नगरपालिका–३, मोरङ स्थित श्री भगवती माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि ३ सम्मका न्यून आयस्तर भएका तथा जेहेन्दार विद्यार्थीहरूलाई विद्यालय झोलाहरु  वितरण गरिएको छ।

news-img
NRNA • 28 May 2025

गैरआवासीय नेपाली संघ र राष्ट्र बैंकबीच भेटवार्ता : लगानी प्रबर्द्धन र नीतिगत सुधारमा जोड

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलसँग भेटघाट गरेको छ।

All News

news-img
NRNA • 08 Nov 2015

योजना आयोगका उपाध्यक्ष,परराष्ट्र सचिव र कृषि सचिवसंग भेटघाट

news-img
NRNA • 11 Oct 2015

हजार घर निर्माणका लागि एनआरएन र सरकारवीच सम्झौता

news-img
NRNA • 08 Oct 2015

मानव बेचबिखन विरुद्ध एनआरएनद्वारा अन्तर्राष्ट्रिय संस्थाहरुसंग साझेदारी

news-img
NRNA • 08 Oct 2015

अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन काठमाण्डौंमा, डायस्पोराका कविता बिमोचन

news-img
NRNA • 05 Oct 2015

एनआरएन सातौं बिश्व सम्मेलनको उद्घाटन राष्ट्रपतिले गर्ने

news-img
NRNA • 05 Oct 2015

एनआरएनको साझेदारीमा काठमाण्डौमा बैदेशिक रोजगार सूचना केन्द्र स्थापना

news-img
NRNA • 01 Oct 2015

पुनःनिर्माणमा सहकार्यबारे एनआरएन र युएसएडवीच छलफल

news-img
NRNA • 28 Sep 2015

बैदेशिक रोजगारीमा ठगिनबाट जोगाउन एनआरएनले मोबाइल एप निर्माण गर्ने