Latest News

news-img
NRNA • 09 Jun 2025

हाम्रा सन्तानले नेपाललाई ‘विदेश’ नठानून् : डा. उपेन्द्र महतो

गैरआवासीय नेपाली संघले “नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक”  माथि आफ्ना सुझाव पेश गरेको छ ।

news-img
NRNA • 05 Jun 2025

गैरआवासीय नेपाली संघ र रिटर्नी फेडरेशन नेपालबीच सहकार्यको प्रतिबद्धता

गैरआवासीय नेपाली संघ (एनआरएनए) र रिटर्नी फेडरेशन नेपालबीच आपसी सहकार्यलाई सुदृढ गर्दै संयुक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ। बालुवाटारस्थित सचिवालयमा आयोजित विशेष भेटघाट कार्यक्रममा आपसी अनुभव साटासाट गर्नुका साथै साझा एजेन्डामा मिलेर काम गर्ने सहमति गरिएको हो।

news-img
NRNA • 02 Jun 2025

एनआरएनए जापानद्वारा भगवती माध्यमिक विद्यालयमा ५५ थान झोला र शैक्षिक सामग्री वितरण

गैरआवासीय नेपाली संघ (एनआरएनए) को  राष्ट्रिय समन्वय परिषद् (एनसीसी जापानको सहयोगमा बेलबारी नगरपालिका–३, मोरङ स्थित श्री भगवती माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि ३ सम्मका न्यून आयस्तर भएका तथा जेहेन्दार विद्यार्थीहरूलाई विद्यालय झोलाहरु  वितरण गरिएको छ।

news-img
NRNA • 28 May 2025

गैरआवासीय नेपाली संघ र राष्ट्र बैंकबीच भेटवार्ता : लगानी प्रबर्द्धन र नीतिगत सुधारमा जोड

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलसँग भेटघाट गरेको छ।

All News

news-img
NRNA • 26 Sep 2020

एनआरएनए एसिया प्यासिफिक क्षेत्रको क्षेत्रीय भेला तथा विज्ञ सम्मेलनको उद्धघाटन शत्र सम्पन्न घरफिर्ती, पुन:एकीकरण र रोजगारलाई सहज बनाउन जोड

news-img
NRNA • 21 Sep 2020

२६ बुँदे घोषणा पत्र जारी गर्दै एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलनको समापन (घोषणापत्र सहित) २० सेप्टेम्बर २०२० ।

news-img
NRNA • 20 Sep 2020

गैरआवासीय नेपाली संघको दोस्रो विश्व स्वास्थ्य सम्मेलनको औपचारिक उद्घाटनः १९ सेप्टेम्बर २०२०

news-img
NRNA • 17 Sep 2020

गैरआवासीय नेपाली संघ दोश्रो विश्व ज्ञान सम्मेलनः

news-img
NRNA • 12 Sep 2020

सिन्धुपाल्चोक लिदीका पहिरो पीडीतलाई एनआरएनए नेदरल्याण्ड्सको आर्थिक सहयोग, उपाध्यक्ष सोनाम लामाद्वारा हस्तान्तरण

news-img
NRNA • 10 Sep 2020

गैरआवासीय नेपाली संघ – पहिलो U19 विश्व वक्तित्व कला प्रतियोगिता सम्पन्नः ९ अगष्ट २०२० ।

news-img
NRNA • 03 Sep 2020

गैरआवासीय नेपाली संघको क्षेत्रीय बैठकहरु हुदै:

news-img
NRNA • 02 Sep 2020

सिन्धुपाल्चोक लिदीका पहिरो पीडीतलाई एनआरएनएको ५ लाख आर्थिक सहयोग १ सेप्टेम्बर २०२० ।