Latest News

news-img
NRNA • 09 Jun 2025

हाम्रा सन्तानले नेपाललाई ‘विदेश’ नठानून् : डा. उपेन्द्र महतो

गैरआवासीय नेपाली संघले “नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक”  माथि आफ्ना सुझाव पेश गरेको छ ।

news-img
NRNA • 05 Jun 2025

गैरआवासीय नेपाली संघ र रिटर्नी फेडरेशन नेपालबीच सहकार्यको प्रतिबद्धता

गैरआवासीय नेपाली संघ (एनआरएनए) र रिटर्नी फेडरेशन नेपालबीच आपसी सहकार्यलाई सुदृढ गर्दै संयुक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ। बालुवाटारस्थित सचिवालयमा आयोजित विशेष भेटघाट कार्यक्रममा आपसी अनुभव साटासाट गर्नुका साथै साझा एजेन्डामा मिलेर काम गर्ने सहमति गरिएको हो।

news-img
NRNA • 02 Jun 2025

एनआरएनए जापानद्वारा भगवती माध्यमिक विद्यालयमा ५५ थान झोला र शैक्षिक सामग्री वितरण

गैरआवासीय नेपाली संघ (एनआरएनए) को  राष्ट्रिय समन्वय परिषद् (एनसीसी जापानको सहयोगमा बेलबारी नगरपालिका–३, मोरङ स्थित श्री भगवती माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि ३ सम्मका न्यून आयस्तर भएका तथा जेहेन्दार विद्यार्थीहरूलाई विद्यालय झोलाहरु  वितरण गरिएको छ।

news-img
NRNA • 28 May 2025

गैरआवासीय नेपाली संघ र राष्ट्र बैंकबीच भेटवार्ता : लगानी प्रबर्द्धन र नीतिगत सुधारमा जोड

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलसँग भेटघाट गरेको छ।

All News

news-img
NRNA • 12 Jul 2022

भेटघाट कार्यक्रमः

news-img
NRNA • 23 Jun 2022

गैरआवासीय नेपाली संघको प्रतिनिधिमंडल र काठमाडौ महानगरपालिका मेयर बीच भेटवार्ता

news-img
NRNA • 22 Jun 2022

सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न

news-img
NRNA • 22 Jun 2022

सामाजिक सुरक्षा कोष र गैरआवासीय नेपाली संघ वीच छलफल कार्यक्रम

news-img
NRNA • 07 Jun 2022

अष्ट्रेलियामा विश्वभरका नेपाली स्वास्थ्यकर्मी तथा चिकित्सकहरु भेला हुने, सम्मेलनको तयारी अन्तिम चरणमा

news-img
NRNA • 09 May 2022

उद्योग सचिव संग भेटघाटः

news-img
NRNA • 20 Apr 2022

गण्डकी प्रदेशका मुख्यमन्त्री संग भेटघाटः

news-img
NRNA • 20 Apr 2022

पत्रकार महासंघ कास्कीलाई एनआरएनएद्वारा १ लाख बराबरको स्वास्थ्य सुरक्षा सामग्री सहयोग