Latest News

news-img
NRNA • 09 Jun 2025

हाम्रा सन्तानले नेपाललाई ‘विदेश’ नठानून् : डा. उपेन्द्र महतो

गैरआवासीय नेपाली संघले “नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक”  माथि आफ्ना सुझाव पेश गरेको छ ।

news-img
NRNA • 05 Jun 2025

गैरआवासीय नेपाली संघ र रिटर्नी फेडरेशन नेपालबीच सहकार्यको प्रतिबद्धता

गैरआवासीय नेपाली संघ (एनआरएनए) र रिटर्नी फेडरेशन नेपालबीच आपसी सहकार्यलाई सुदृढ गर्दै संयुक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ। बालुवाटारस्थित सचिवालयमा आयोजित विशेष भेटघाट कार्यक्रममा आपसी अनुभव साटासाट गर्नुका साथै साझा एजेन्डामा मिलेर काम गर्ने सहमति गरिएको हो।

news-img
NRNA • 02 Jun 2025

एनआरएनए जापानद्वारा भगवती माध्यमिक विद्यालयमा ५५ थान झोला र शैक्षिक सामग्री वितरण

गैरआवासीय नेपाली संघ (एनआरएनए) को  राष्ट्रिय समन्वय परिषद् (एनसीसी जापानको सहयोगमा बेलबारी नगरपालिका–३, मोरङ स्थित श्री भगवती माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि ३ सम्मका न्यून आयस्तर भएका तथा जेहेन्दार विद्यार्थीहरूलाई विद्यालय झोलाहरु  वितरण गरिएको छ।

news-img
NRNA • 28 May 2025

गैरआवासीय नेपाली संघ र राष्ट्र बैंकबीच भेटवार्ता : लगानी प्रबर्द्धन र नीतिगत सुधारमा जोड

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलसँग भेटघाट गरेको छ।

All News

news-img
NRNA • 13 Oct 2022

गैरआवासीय नेपाली दिवस २०२२ का निष्कर्षहरु

news-img
NRNA • 18 Sep 2022

 “गैरआवासीय नेपाली संघ, चौथो विश्व नेपाली स्वास्थ्य सम्मेलन” सिड्नी, १६ – १८ सेप्टेम्बर २०२२ घोषणपत्र

news-img
NRNA • 09 Sep 2022

‘प्रथम एनआरएन राष्ट्रिय कराते च्याम्पियनसीप’ भव्यताका साथ सुरु

news-img
NRNA • 17 Aug 2022

प्रथम एनआरएन राष्ट्रिय कराते प्रतियोगिता

news-img
NRNA • 07 Aug 2022

एनआरएनएद्वारा शंखमुल पार्क व्यवस्थापनार्थ घाँस काट्ने मेसिन सहयोग

news-img
NRNA • 22 Jul 2022

“वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा निक्षेप” विषयक एक दिने कार्यशाला सम्पन्न

news-img
NRNA • 21 Jul 2022

“वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा निक्षेप” विषयक एक दिने कार्यशाला सम्पन्न”

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को आयोजनामा आज ललितपूरस्थित होटेल हिमालयनमा “वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा निक्षेप” विषयक एक दिने कार्यशाला सम्पन्न भयो । गैरआवासीय नेपाली संघले दशकौँ देखि उठाउँदै आएका मागहरुलाई सम्बोधनका लागि नेपाल सरकारका सरोकारवाला निकायहरुसँग कार्यशालामा बृहद् छलफल भयो ।

news-img
NRNA • 19 Jul 2022

गैरआवासीय नेपाली संघका पदाधिकारी र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री वीच भेट वार्ता