Latest News

news-img
NRNA • 09 Jun 2025

हाम्रा सन्तानले नेपाललाई ‘विदेश’ नठानून् : डा. उपेन्द्र महतो

गैरआवासीय नेपाली संघले “नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक”  माथि आफ्ना सुझाव पेश गरेको छ ।

news-img
NRNA • 05 Jun 2025

गैरआवासीय नेपाली संघ र रिटर्नी फेडरेशन नेपालबीच सहकार्यको प्रतिबद्धता

गैरआवासीय नेपाली संघ (एनआरएनए) र रिटर्नी फेडरेशन नेपालबीच आपसी सहकार्यलाई सुदृढ गर्दै संयुक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ। बालुवाटारस्थित सचिवालयमा आयोजित विशेष भेटघाट कार्यक्रममा आपसी अनुभव साटासाट गर्नुका साथै साझा एजेन्डामा मिलेर काम गर्ने सहमति गरिएको हो।

news-img
NRNA • 02 Jun 2025

एनआरएनए जापानद्वारा भगवती माध्यमिक विद्यालयमा ५५ थान झोला र शैक्षिक सामग्री वितरण

गैरआवासीय नेपाली संघ (एनआरएनए) को  राष्ट्रिय समन्वय परिषद् (एनसीसी जापानको सहयोगमा बेलबारी नगरपालिका–३, मोरङ स्थित श्री भगवती माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि ३ सम्मका न्यून आयस्तर भएका तथा जेहेन्दार विद्यार्थीहरूलाई विद्यालय झोलाहरु  वितरण गरिएको छ।

news-img
NRNA • 28 May 2025

गैरआवासीय नेपाली संघ र राष्ट्र बैंकबीच भेटवार्ता : लगानी प्रबर्द्धन र नीतिगत सुधारमा जोड

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलसँग भेटघाट गरेको छ।

All News

news-img
NRNA • 13 Apr 2020

एनआरएनए स्वास्थ्य समितिको बैठक सम्पन्न

news-img
NRNA • 11 Apr 2020

राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियावाट प्राप्त स्वास्थ्य सम्बन्धी सामाग्री नेपाल सरकारलाई हस्तान्तरण

news-img
NRNA • 11 Apr 2020

हेल्पलाईन सेवा संचालन सम्बन्धी सूचना

news-img
NRNA • 10 Apr 2020

गैरआवासीय नेपाली संघद्वारा पिपिई हस्तान्तरण :

news-img
NRNA • 07 Apr 2020

गैरआवासीय नेपाली संघद्वारा Personal Protective Equipment (PPE) Sets वितरण

आज मिति २०७७ बैशाख ५ गते गैरआवासीय नेपाली संघले आफ्नो सचिवालयबाट ७ वटा अस्पतालहरुलाई १२५ वटा Personal Protective Equipment (PPE) Sets वितरण गरेको छ l उक्त वितरण कार्यक्रममा संघको तर्फबाट उपाध्यक्ष सोनाम लामा, एशिया प्रशान्त क्षेत्रका क्षेत्रीय संयोजक रोविन्द श्रेष्ठ, एसिया प्रशान्त क्षेत्रका क्षेत्रीय उप-संयोजक खगेन्द्र न्यौपाने, स्वास्थ्य समितिका उप-संयोजक शक्ति चौरसिया, प्रमुख कार्यकारी आधिकृत डा. हेमन्त दबाडी र प्रमुख लेखा अधिकृत रबिना महर्जनको उपस्थिति रहेको थियो l उक्त PPE हरु निम्न प्रदेशका अस्पतालहरुको लागि वितरण गरिएको हो ।

news-img
NRNA • 20 Mar 2020

गैरआवासीय नेपाली संघद्वारा गृह तथा परराष्ट्र मन्त्रीसंग भेट र कोरोना भाईरसको प्रकोप बाट नेपाल र नेपालीलाई परेको र पर्न सक्ने प्रभाव बारे छलफल

news-img
NRNA • 19 Mar 2020

उच्चस्तरीय समितिको बैठक सम्पन्न

news-img
NRNA • 08 Mar 2020

वैदेशिक रोजगार सम्बन्धी संचारकर्मीहरुसंग छलफल :