राष्ट्रिय पुनरनिर्माणका प्रमुख कार्यकारी अधिकृत संग भेटघाट

NRNA • 16 Jan 2020
news-img
आज १६ जनवरी २०२० का दिन संघका अध्यक्ष कुमार पन्तको नेतृत्वको एक प्रतिनिधि मण्डलले लाप्राक नमूना वस्ती परियोजना सम्बन्धमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवाली र उहाँको टीम बीच छलफल भएको छ । मुख्यतया संघका अध्यक्ष पन्तले नमूना वस्तीमा हाल सम्म भएका गतिविधिहरुबारे जानकारी दिनु भयो । यसरी नै  प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले लाप्राकको परियोजनाको पूर्वाधार विकासमा सहयोग गरिने बारे जानकारी गराउनु भयो ।
  गैरआवासीय नेपाली संघ
सचिवालय ।