मानव सेवा आश्रम भ्रमणः

NRNA • 18 Oct 2022
news-img

१८ अक्टोवर २०२२

भ्रमणटोलीले चितवन स्थित मानव सेवा आश्रममा भ्रमण गरेको थियो । त्यहाँ भएको छलफलमा मुख्यतया आगामी दिनमा सामाजि तथा मानवकल्याणहितको लागि दुई संस्था वीच सहकार्यमा जोड दिईएको थियो ।

टोलीका प्रतिनिधिहरुले त्यहाँ रहेका बच्चा, बृद्ध तथा असहायसंग कुराकानी गरेका थिए ।

कार्यक्रममा अध्यक्ष डा. बद्री केसी सहित उपाध्यक्ष महेश श्रेष्ठ, युवा उपाध्यक्ष रोशन थापा, उपमहासचिव गणेश केसी, सचिव खगेन्द्र न्यौपाने, कोषाध्यक्ष लोकप्रसाद दाहाल, प्रवक्ता सोम सापकोटा, एसिया प्यासिफिक क्षेत्रीय सचिव प्रदीप न्यौपाने, हङकङका अध्यक्ष गोकर्ण ढकाल र सचिवालयका प्रमुख रवि किरण अधिकारी लगायतको उपस्थित रहेको थियो ।